अरुण सम्झौता खारेजको माग
रासस
इटहरी, फागुन २४ गते । लिम्बुवान संर्घष्ा समितिले हालै सरकार र भारतीय उर्जा निगत सतलजबीच अरूण तेस्रो आयोजना सञ्चालन सम्बन्धी भएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । लिम्बुवान संर्घष्ासमितिको धरानमा बसेको तीनदिने बैठकले सरकार र भारतीय ऊर्जा निगत सतलनबीच अरूण तेस्रो सञ्चालनका लागि भएको सम्झौता लिम्बुवानवासीलाई नसोधी गरिएकाले सो सम्झौता तत्काल रद्द हुनर्ुपर्ने निर्ण्र्ाागरेको जानकारी दिएको छ ।
समन्वय समितिले हिजो साँझ धरानमा बैठकले गरेको निर्ण्र्ाापत्रकारमाझ र्सार्वजनिक गर्दै अरूण तेस्रो आयोजना लिम्बवानबासीको सहमति बेगर सरकारले सञ्चालन गर्ने प्रयास गरे त्यो प्रयास सफल हुन नदिने संर्घष्ा समितिले चेतावनी दिएको छ । देश संघीय स्वरूपमा रूपान्तरण हुने स्थितिमा रहेको र अरूण तेस्रो जलविद्युत आयोजना सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको निर्ण्र्ाालिम्बुवान बासीको सरोकारको विषय रहेको पनि पत्रकार जानकारी दिइएको छ ।
पत्रकार सम्मेृलनमा लिम्बुवान संर्घष्ा समितिका संयाृगक उत्तमसिंह थाङदेनले अरूण तेस्रो जलविद्युत् आयोजनासम्बन्धी सरकार र भारतीय ऊर्जा निगम सतलजबीच भएको सम्झौता लिम्बुवानको हित विपरित रहेको टिप्पणी गर्नुभएको छ । थाङदेनले लिम्बुवान क्षेत्रको प्राकृतिक स्रोत र साधनमाथी एकात्मक राज्य सरकारले बलजफ्ती निर्ण्र्ाालाद्न नमिल्ने तर्क अघि र्सार्नुहुँदै अरूण तेस्रो जलविद्युत् आयोजना सञ्चालनसम्बन्धी निर्ण्र्ाालिम्बुवानबासीको सहमतिबाट मात्र अघि बढ्ने जिकिर गर्नुभएको छ ।
सोही अवसरमा नेपाल स्वाशासित लिम्बु संर्घष्ाका केन्द्रीय अध्यक्ष केबी फुदुङले पनि अरूण तेस्रो जलविद्युत् आयोजना लिम्बुवानबासीको भावना विपरीत भएकोले त्यसको कार्यान्वयन गर्न दिनु भनेको लिम्बुवानबासीे आफ्नै खुट्टामा बञ्चरो हान्नु सावीत हुने तर्क अघि र्सार्नुभएको थियो ।
